‘लाल्टिन’मा चमेली बन्दै हट प्रियंका (भिडियो)

चैत, काठमाडौं ।  नायिका प्रियंका कार्की चमेली बनेकी छिन् । उनी चलचित्र ‘लाल्टिन’ को आइटम गीतमा चमेली बनेर देखिएकी हुन् । देवकुमार श्रेष्ठ निर्देशीत यो चलचित्रमा प्रियंकाको मुख्य भुमिका रहेको छ  ।चलचित्रमा चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, भानु प्रताप लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चलचित्रको सार्वजनिक चमेली बोलको गीतमा आस्था राउतको स्वर रहेको छ भने किरण माइकलको शब्द तथा संगीत छ । गीतको भिडियोमा नायिका कार्कीलाई हट रुपमा प्रस्तुत गरिएको छ । हरि घले लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रका निर्माता अनिम श्रेष्ठ र राज केसी हुन् । भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो चलचित्र जेठको अन्तिम साता रिलिज हुनेछ ।

प्रियंकाले पछिल्लो समय एकपछि अर्को चलचित्रमा अभिनय गरीरहेकी छिन् । निकै ब्यस्त र ट्यालेन्टड् नायिकाको रुपमा आएकी प्रियंका अहिले चलचत्रि कथा काठमाण्डुको छायांकनमा ब्यस्त छिन् ।