ऐश्वर्याका पिता कृष्णराजको निधन, कोको पुगे श्रृद्धाञ्जली दिन (फोटो फिचर)

चैत, काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका बुबा कृष्णा राज रायको निधन भएको छ । भारतीय मिडियाहरुका अनुसार उनको शनिवार साँझ  मुम्बईको लीलावती अस्पतालमा मृत्यु भएको थियो ।

कृष्णराज पछिल्लो तिन हप्तादेखि मुम्बईको लीलावती अस्पतालमा थिए । केहिदिन अघि उनको स्थिति अझै खराब भएको थियो जसका कारण उनलाई आइसीयूमा सारिएको थियो । उनलाई क्यान्सर थियो र उनी उपचारपछि ठीक भइरहेको थिए तर पछिल्लो केही दिनदेखि उनको स्थिति पुनः बिग्रिएको थियो ।

कृष्णराजको निधन पश्चात उनलाई श्रद्धाञ्जली दिन र उनको परिवारलाई सान्तवना दिनका लागी बलिउडकर्मिहरु यतिखेर उनको घर पुगेका छन् । अमिताभ बच्चन, शाहरुख खान, अनिल अंबानी उनकी पत्नी टीना अंबानी, अभिनेता रंधीर कपूर, कुनाल कपूर, फिल्ममेकर गोल्डी बहल, सोनाली बेंद्रे, संजय लीला  लगायतका कलाकारहरु उनको घर पुगेका छन् ।  उनको अंतिम संस्कार राती करीब ८ः३० बजे विले पार्ले सेवा संस्थान श्मशानभूमिमा गरिएको भारतीय मिडियाले जनाएको छ।   (एजेन्सी)