<pre style="text-align: justify; "><b>चैत,काठमाडौं ।</b> </pre><p style="text-align: justify; ">संजय दत्तको वायोपिकमा व्यस्त रहेका रणबीर कपूर हालै एक अवार्ड समारोहमा सामिल हुनका लागि दुबई पुगेका थिए। त्यहाँ उनको भेट भएको थियो पाकिस्तानी एक्ट्रेस माहिरा खान संग। उक्त समारोहमा भएको रणवीर र माहिराको भेट अहिले निकै चर्चामा पुगेको छ। अवार्डको दौरान माहिरालाई कैयौं पटक रणबीर संग हात जोड्दै गरेको देखियो। जसको भिडियो रणवीरका एक फ्यान क्लवले शेयर गरेका छन् जुन छिटैनै चर्चा बटुल्न सफल भयो। माहिरा ले यस्तो तरिकाले रणवीर संग फिल्मको बारेमा कुरा गरेकी थिईन वा अरु केही,यो भने खुलेको छैन्। </p><p style="text-align: justify; "> भारतीय दर्शकहरुबीच माहिरा शाहरुख खान को फिल्म 'रईस' र टीभी सीरीज 'हमसफर' बाट चर्चित छिन्। एजेन्सी </p>







७ चैत्र २०७३, सोमबार ०८:५९ 








