लमजुङमा कलाकारहरुले नँचाए दर्शक (फोटो फिचर)

चैत, लमजुङ ।

लमजुङको करापुटारमा ‘करापुटार सांस्कृतिक धमाका २०७३’ सम्पन्न भएको छ । कार्यक्रम नेपालका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीका साथमा सम्पन्न भएको हो । करापुटार युवा क्लबले बृदाआश्रमलाई सहयोग गर्ने उदेश्यका साथ आयोजना गरेको उक्त कार्यक्रममा नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा देखि दोहोरी गितको मोडलिङमा जमेका जोडि मोडल शंकर बिसी र पार्वति राईको बिशेष प्रस्तुतीले कार्यक्रममा रौनकता थपिएको थियो ।

त्यस्तै लोक आधुनिक गायक रामचन्द्र काफ्लेले आफ्ना चर्चित गीतहरु गाएका थिए । साथमा लमजुङकै चेली गायिका मन्जु विक, राम्जी पौड्याल, तुलसा जिसी, रित कुमार श्रेष्ठ तथा सुनिल परियारले प्रस्तुती दिएका थिए । साथै गायक तथा प्रस्तोता चोलेन्द्र पौड्यालको प्रस्तुतीमा पनि दर्शकहरु खुबै झुमेका थिए ।

करापुटारकै स्थानियबासी कृष्ण बरालको व्यवस्थापनमा आयोजना भएको उक्त कार्यक्रममा लगभग तिन हजार दर्शकको उपस्थिती रहेको थियो । हाल कतारमा रोजगारी लिईरेहका बरालले आफ्नो एकल प्रयासमा दर्जन ख्याती प्राप्त कलाकारहरु ल्याएर स्थानियलाई मनोरञ्जन दिएको देख्दा स्थानिय निकै खुसी देखिन्थे । सामाजिक तथा सांस्कृतिक काममा सक्रिए बरालले करापुटारमै यसभन्दा अघि पनि थुप्रै सांस्कृतिक कार्यक्रमका लागि सहयोग गर्दै आईरहेका छन् । एक हातले लिउ अर्को हातले दिउ भन्ने भावना राख्ने बराल एक कुशल समाजसेवी पनि हुन् ।