अग्रिम कर तिर्नेमा सलमान सबैभन्दा अगाडि

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">&nbsp;सलमान खानले बलिउडका अन्य &nbsp;स्टारहरुलाई उछिन्दै सबैभन्दा धेरै अग्रिम कर रकम बुझाएका छन्। इन्डिया टुडेमा प्रकाशित रिपोर्टका अनुसार सलमानले सन् २०१६/१७ मा ४४ करोड भारू कर दाखिला गरेका छन्। यस रकमले अक्षय कुमार तथा ऋतिक रोशनलाई पछाडी पारेको छ। सलमानले गत वर्षको भन्दा ३९% अधिक कर बुझाएका हुन्। गत वर्ष उनले ३२ करोड भारू तिरेका थिए। यस्तै दोस्रो स्थानमा रहेका अक्षयकुमारले २९ करोड भारु तिरेका छन्। भने ऋतिक रोशन २५.५ करोड तिर्दै तेस्रो स्थानमा रहेका छन्। त्यस्तै सर्वाधिक कर तिर्नेमा रहेका कमेडियन कपिलको कर रकम पनि २०६%ले बढेको छ। &nbsp;सन् २०१६ मा २६ करोड बुझाएका कपिलले त्यसअघि ७ करोड तिरेका थिए।&nbsp;एजेन्सी</p><div style="text-align: justify; "><br></div>