सलमानले कैटरीनासँगको तस्बिर सेयर गर्दै यस्तो लेखे

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं । </b></pre><p style="text-align: justify; ">बलिउडका सुल्तान सलमान खान र कैटरीना कैफ फेरी एक पटक पर्दामा एकसाथ देखिने भएका छन् । पहिले उनीहरुको जोडीलाई दर्शकले अत्यधिक रुचाएका थिए । त्यसैले पनि अहिले यो जोडी पर्दामा देखिनुलाई खास मानिएको छ ।</p><p style="text-align: justify; ">सलमान आँफैले इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै एकसाथ छिट्टै आउने भन्दै लेखेका छन् । आफ्नो र कैटरीनाको सुन्दर तस्बिर सेयर गर्दै उनले लेखेका छन् कि,- 'टाइगर जिंदा में फिर आए साथ।' यो तस्बिर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालतिर उनीहरुको चर्चाका साथै चलचित्रलाई शुभकामना दिएका छन् । सार्वजनिक तस्बिर चलचित्रको एक दृश्यको हो, जसमा उनीहरुको प्रेम देखिएको छ। चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका छन् । -&nbsp;एजेन्सी&nbsp;</p>