अशोकको ‘झुल्केको घाम’ सार्वजनिक (भिडियो)

चैत, काठमाडौं ।

अशोक मुकारुङको चौथो एल्बम ‘झुल्केको घाम’ सार्वजनिक गरीएको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा गायक÷सङ्गीतकार गणेश रसिक, कवि तथा गीतकार श्रवण मुकारुङ लगायतले एल्बम सार्वजनिक गरेका हुन् । अशोक मुकारुङले यसभन्दा अघि तीन वटा गीति एल्बम ल्याइसकेका छन् ।

सार्वजनिक एल्बममा  ‘झुल्केको घाम’, ‘लैबरी‘’, ‘पानी त चिसो’, ‘तिमीबाट’, ‘धरानैकी सोल्टिनी’, ‘पिरती भाका’, र ‘पिखुवा खोला’ समेत सात गीत समेटिएका छन् ।  गंगाराज मुकारुङ, गौरव गुरुङ, वसन्त थाम्सुहाङ र तुलसी बस्नेतका शब्दका साथै वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ र सुमन राईको सङ्गीत रहेको छ ।