मनोज, प्रकाश र रेजिना साँस्कृतिक कार्यक्रमका लागी इजरायल जाँदै (भिडियो)

चैत, काठमाडौं ।

इजरायलमा हुने नेपाली सांस्कृतिक कार्यक्रमका लागी नेपालबाट तिन कलाकार जाने भएका छन् । नयाँबर्ष २०७४ को शुभकामना आदाप्रदान तथा पिडित अक्षयकोषको निम्ती मनोरञ्जन तथा सहयोगको लागी सम्पुर्ण नेपालीहरुको साझा साँस्कृतिक कार्यक्रम २०७४ नामको कार्यक्रम आयोजना भएको हो । कार्यक्रम एनआरएन इजरायलले आयोजना गर्ने भएको हो ।

कार्यक्रममा नेपालबाट चर्चित हाँस्य ब्यंग्य कलाकार मनोज गजुरेल, लोक तथा दोहोरी गायक प्रकाश कटुवाल, गायिका रजिना रिमालको टिम इजरायल जानेभएको छ  । साथै कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक ले जनाएको छ । कार्यक्रम यहि आउँदो १४ अप्रिल शुक्रबारको दिन सिक्ठी वाईजमेन स्टेट तेलअभिभमा साँझ साढे ७ बजेबाट हुने बताइएको छ ।

भिडियो प्रोमो हेर्नुहोस् ।