बले र कक्रोज अमेरीकाका लागी उडे

चैत, काठमाडौं । हाँस्य टेलिसिरियल भद्रगोलका दुई चर्चित कलाकार सागर लम्साल (बले) र हरी निरौला (कक्रोज) अमेरीका प्रस्थान गर्दैछन् । एक महिनाको नेपाली कार्यक्रमका लागी उनीहरु अमेरिका लागेका हुन् । आज (फागुन १४ गते सोमबार) राती ९ बजेर ४० मिनेट जाँदा उनीहरु इटीहार्ड एअरलाईन्सबाट उडान भएको हो ।

उनीहरुलाई बिदाई गर्नका लागी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भद्रगोलकै कलाकार कुमार कट्टेल (जिग्री), लोकगायक शिब हमाल लगायतका कलाकार र अन्य परिवारजन तथा साथीभाई पुगेका थिए ।

चैतको १५ देखी बैशाख १४ सम्ममा अमेरिकाको टेक्सास, जर्जिया र न्यूयोर्कमा कार्यक्रम गरेर नेपाल फर्किने सागर लम्सालले आर्टिस्ट खबरलाई जानकारी दिए । उनका अनुसार नेपाल आउँदो अप्रिल २७ मा फर्कने छन् । यी दुई कलाकारलाई अमेरिकाले ५ वर्षको मल्टिपल भिसा दिएको हो ।

video: