यस्तो बन्यो ‘पलाँस’को ओएसटी गीत (भिडियो)

चैत, काठमाडौं ।

आउँदो शुक्रवारबाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘पलाँस’ले चलचित्रमा समावेश एक ओएसटी गीत सार्वजनिक गरेको छ । रेखा थापा स्टारर चलचित्रको यस गीतमा कलाकार तथा संगीतकार प्रदिप बाँस्तोलाको स्वर, शब्द र संगीत रहेको छ।गितको भिडियोमा पनि प्रदिप नै फिचरिङ भएका छन्।

कृषा चौलागाइको निर्माणमा तयार भएको यस चलचित्रमा रेखा को अलावा अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका  रहेको छ ।