नयाँवर्षमा नेपाली कलाकारले कतारमा धमाका मच्चाउने

...

<pre style="text-align: justify; ">चैत, काठमाडौं ।&nbsp;</pre><p></p><p style="text-align: justify;">नयाँ बर्ष होस या कुनै विशेष चाडपर्व, यसको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमका लागि कलाकारहरु निकैनै व्यस्त हुने गर्छन्। विशेषगरी चर्चित कलाकारहरु विदेशमा आयोजना हुने कार्यक्रममा व्यस्त रहने गर्दछन्। यसैविच नयाँ वर्षको अवसर पारेर अप्रिल १३ मा कतारको दोहा स्थित गल्फ होराइजन होटलमा नेपालका गायक–गायिकाले हंगामा मच्चाउने भएका छन् ।<br>कार्यक्रममा गायिका देविका केसी, गायकहरु बादल प्रसाई, विजय लामा, भरत सिटौला र विजय लामा लगायतका कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। &nbsp;कार्यक्रम अप्रिल १३ साँझ ८ बजेबाट सुरु हुने बताइएको छ।&nbsp;</p><p></p>