असार २ बाट प्रर्दशनमा आउँदै ‘मन्दिरा’

चैत, काठमाडौं ।

करुणा अर्याल र  उज्वल अर्यालको संयुक्त निर्माण तथा दिपेश सापकोटाको निर्देशनमा बनेको चलचित्र 'मन्दिरा'को प्रर्दशन मिति सार्वजनिक गरिएको छ।काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले चलचित्र असार २ गतेबाट आउने जानकारी दिएका छन्।

एउटै घर भित्र सम्पूर्ण कथा खिचिएका कारण पनि चलचित्र क्षेत्रमा नयाँ प्रयोगको रुपमा यस चलचित्रले यतिवेला चर्चा पाइरहेको छ। चलचित्रमा नरेन खड्का, बीनी पोखरेल, जेवीडीसी, प्रवन भुषाल, विनिता ओली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।साथै चलचित्रमा देव कोइमीको संगीत, अर्जुन बीसीको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, उज्ज्वल ढकालको सम्पादन र अजित लामिछानेको पटकथा तथा संवाद रहेको छ।