नगरकोट दोहोरी साँझद्धारा कुमार बस्नेत लगायतका कलाकारलाई सम्मान (फोटो फिचर)

चैत, काठमाडौं । बिगत १८ बर्ष देखी राजधानीको ठमेलमा अवस्थित नगरकोट दोहोरी साँझले आफ्नो १९ औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा दोहोरी साँझले नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा योगदान पुर्याएका केहि कलाकारहरुलाई सम्मान गरेको छ ।

नेपाली लोक तथा दोहोरी क्षेत्रमा ठुलो योगदान पुर्याएका पुराना गायक तथा लोक सम्राट कुमार बस्नेतलाई नगरकोट दोहोरी साँझले बिशेष सम्मान गरेको छ । उनलाई दोहोरी साँझ सञ्चालक बिनोद श्रेष्ठले नगद रु. ५ हजार ५ शय ५५ सहित सम्मान पत्र प्रदान गरीएको थियो । साथै कार्यक्रममा चर्चित गायक पशुपति शर्मा, रमेशराज भट्टराई, प्रकाश कटुवाल, गायिका शान्ति श्री परियार, मोडल रश्मी तामाङ, हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि), नृत्य निर्देशक रबिन थापा  लगायतका केहि कलाकारहरुलाई सम्मान गरीएको थियो ।

कार्यक्रममा बोल्दै सम्मानित बरिष्ठ गायक कुमार बस्नेतले नेपाली लोक तथा दोहोरी गीतको क्षेत्र फराकिलो बनाउनका लागी सबै लाक गायक/गायिकाले भुमिका निभाउनु पर्ने बताएका थिए । साथै बस्नेतले नेपालमा अझै पनि लोक संस्कृतिको सम्मान नभएको भन्दै गुनासो गरेका थिए ।

शुरुवातका दिनहरुमा नगरकोट दोहोरी साँझमै गीत गाएर आँफु गायक भएको बताएका गायक पशुपति शर्माले आँफुलाई सम्मान गरेकोमा धन्यवाद ब्यक्त गरे । साथै गायक रमेशराज भट्टराई, प्रकाश कटुवाल, गायिका शान्ति श्री परियारले पनि नगरकोट दोहोरी साँझले आँफुहरुलाई लोक तथा दोहोरी क्षेत्रमा ठुलो कुरा सिकाएर अगाडी बढाएको बताएका थिए । कार्यक्रममा कलाकारहरुले आफ्नो चर्चित गीतहरु सुनाएका थिए ।

तस्बिरः सरोज सिम्खडा/आर्टिस्ट खबर