‘ह्याप्पी डेज’ टिजरः कसकी बनिन् प्रियंका?

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;पछिल्लो समय निकैनै चर्चामा आएका नायक तथा नायिका हुन् दयाहाङ राई र प्रियंका कार्की । उनीहरु अब चलचित्र चलचित्र ‘ह्याप्पी डेज’मा एकसाथ देखिन लागेका छन्। हालै चलचित्रको टिजर सार्वजनिक गरिएको छ ।चलचित्रमा दयाहाङ र प्रियंकाको साथै &nbsp;संजय गुप्ता पनि मुख्य भुमिकामा देखिएका छन्।टिजरमा चलचित्रका मुख्य पात्रको प्रेम सम्बन्धलाई देखाएपनि नायिका प्रियंका &nbsp;दयाहाङ र संजय मध्ये कसकि हुन् भन्ने कुरा भने खुलाइएको छैन्। &nbsp;चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइको प्रस्तुतीमा तयार भएको चलचित्रको टिजरमा बेलायतका विभिन्न &nbsp;रमणिय स्थानको दृश्य देखाइएको छ। चलचित्र मंसिर १५ गतेबाट &nbsp;प्रर्दशनमा आउने तयारीमा रहेको छ।&nbsp;</p><pre style="text-align: justify; ">Teaser:
<iframe frameborder="0" src="//www.youtube.com/embed/ZTnL2ERdGvM" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>