आयुष्मानसँगको प्रेमसम्बन्ध बारे यसो भन्छिन् प्रियंका

चैत, काठमाडौं ।

पछिल्लो समयकी ब्यस्त र चर्चित नायिका प्रियंका कार्कीको यतिखेर प्रेमको चर्चा चलिरहेको छ । भिडियामा बिभिन्न गसिप मार्फत चर्चामा रहने प्रियंकाको यसअघि प्रेमको बारेमा खासै चर्चा चलेको पाइएको थिएन । तर अहिले भने प्रियंकाको नायक आयुष्मान देशराज जोशीसँगको प्रेमको चर्चा निकै चलेको छ । के साँच्चै नै प्रेममा छिन् त प्रियंका ?

के भन्छिन् प्रियंका

हुन त नायक नायिकाहरुले आफु  प्रेममा भएको कुरा खासै खुलाउन चाहदैनन् । कुनै नायक नायिकाहरु सहजै मिडियामा आफ्नो प्रेमसम्बन्ध बारे बोल्छन् भने कतिले गुपचुप नै राख्न खोज्छन् । यस्तै प्रियंकाले पनि यो बिषयमा खासै बोलेकी भने छैनन् । तर आफ्नो र आयुष्मान बिचको सम्बन्धका बारे बजारमा जस्तो हल्ला चलेपनि आफुलाई फरक नपर्ने बताएकी छिन् । उनले आजभोली आफुलाई त्यस्ता हल्लाले असर गर्न छोडेको समेत उनले बताएकी छिन् ।

'म अहिले चलचित्रको काममा ब्यस्त छु । बजारमा जे हल्ला चलेपनि चल्न दिनुस् । सम्वन्धको बारेमा जानकारी गराउन परेपछि म आफै जानकारी गराउछु ।', प्रियंकाले भनिन् । उनले आयुष्मान सँगको प्रेम सम्बन्धको बारेमा अहिले स्विकार पनि गरिनन् र नकार्न पनि सकिनन् ।

अहिले प्रियंका चलचित्र  ‘कथा काठमान्डौ’ को छायांकनमा ब्यस्छ छिन् । साथै उनी, ‘ह्याप्पी डेज’ को डबिंग र बैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘राधे’ को प्रमोशनमा पनि व्यस्त छिन् ।