अमिताभको सम्पतिमा अभिषेक र स्वेताको बराबर हिस्सा , कारण यस्तो

...

<pre><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडमा सदाबहार स्टारको रुपमा चिनिएका छन् अमिताभ बच्चन । हालै एक भारतीय मिडियासंगको कुराकानीमा उनले आफ्नो रियल लाईफको बारेमा खुलेर शेयर गरेका छन्। उनले आफ्नो सम्पती छोरा अभिषेक र छोरी स्वेतालाई बराबर भाग लगाएको पनि जनाएका छन्। यसको कारण बताउँदै उनले भनेका छन् -'हो म आफ्नो छोरा र छोरीलाई बराबर हक दिन चाहन्छु। किनकी उनीहरु दुवै मेरो नजरमा समान छन्। न त कोही ठुलो छन् नत सानो नै।यसकारण म संग जे छ त्यो अभिषेक र स्वेताका लागि बराबर हुनेछ्'।&nbsp;</p><p>&nbsp;यतिवेला भने उनी &nbsp;निर्देशक &nbsp;राम गोपालको साथमा &nbsp;सरकार ३ लिएर आउँदैछन्। &nbsp;१२ मे मा रिलिज हुने यस फिल्ममा अमिताभ बच्चन को साथमा जैकी श्रॉफ, मनोज बाजपेयी, अमित साध, रोनित राय र यामी गौतम लीड रोलमा रहेका छन्। एजेन्सी&nbsp;</p>