पोखरामा नेपथ्यको कन्सर्ट हुँदै

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">२०७२ बैशाख १२ गतेको भूकम्पपछि पीडामा रहेका नेपालीलाई मनोरञ्जनका साथै सहायता प्रदान गर्ने उद्देश्यले &nbsp;सुरु गरिएको ‘फेरि उठ्नेछ नेपाल’ अभियान अन्तर्गत शनिबार पोखरामा कन्सर्ट आयोजना हुन लागेको छ। नेपालको चर्चित सांगीतिक ब्याण्ड &nbsp;नेपथ्यले शनिबार पोखरा &nbsp;रंगशालामा कन्सर्टगर्न लागेको हो। &nbsp;इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्याडवागन बाई पोजिटिभ भाइब्सको आयोजना तथा व्यवस्थापनमा हुन लागेको यस कार्यक्रमबाट &nbsp;उठेको रकम श्री मनिला गौरिशंकर उच्च मावि, लवाङ घलेल तथा श्री भूमेश्वर उच्च माध्यमिक विद्यालय, सल्यानको पूर्वाधार विकास तथा अति बिपन्न विद्यार्थीहरुको शिक्षाका लागि खर्च गरिने बताइएको छ ।</p><p style="text-align: justify; "><br></p>