जतापनि सँगसँगै हुन्छन् पल र पुजा (फोटो फिचर)

चैत, काठमाडौं ।

पछिल्लो समय युवापुस्ताले रुचाएका मोडल पल शाह र नायिका पुजा शर्मा यतिखेर धेरैजसो सँगसँगै हुने गर्छन् । केहि समय अघि पुजा र निर्देशक सुदर्शन थापाको प्रेम सम्बन्धको चर्चा थियो । उनीहरुले केहि चलचित्रमा सँगै काम पनि गरे । उनीहरुलाई धेरैजसो कार्यक्रमहरुमा सँगै देखिन्थ्यो । तर अहिले पनि पुजासँग सुदर्शन खासै देखिदैनन् ।

नायिका पुजा र पलको जोडी यतिखेर चलचित्रको पर्दामा देखिनेवालामा छ अर्थात उनीहरुको चलचित्र आउनेक्रममा छ । 'नाई नभन्नु ल ४' चलचित्रबाट चलचित्रमा डेब्यु गरेका पललाई यतिखेर चलचित्रहरुको अफर आईरहेको छ । पलले अभिनय गरेको चलचित्र 'जोनी जेन्टलमेन' आउँदो जेठ १९ गतेबाट प्रदर्शन हुँदै छ भने अर्को चलचित्र 'म यस्तो गीत गाउँछु' आउने असार ३० मा प्रदर्शन हुनेछ । नायिका पुजासँग म यस्तो गीत गाउँछुमा पहिलो पटक स्क्रिन सेयर गरेका पलले यतीखेर चलचित्रको प्रमोशनमा गरीरहेका छन् ।

बिभिन्न अवार्ड तथा अन्य कार्यक्रमहरुमा पनि उनीहरुको जोडी यतिखेर चलचित्र प्रमोशनमै ब्यस्त छ । जुन कार्यक्रममा पुग्छन् सँगै पुग्छन् र चलचित्रको बारेमा कुरा गरीहाल्छन् । शुक्रबार राजधानीको आर्मि अफिसर्स क्लबमा आयोजीत एक अवार्ड नोमिनेशन सार्वजनिक कार्यक्रममा उनीहरुसँगै थिए । अब यो जोडीलाई पर्दामा दर्शकले कत्तिको मन पराउँछन् त्यो भने प्रदर्शन मिति पछाडि मात्र थाहा हुनेछ ।

तस्बिरः गोपिकृष्ण चापागाई/ आर्टिस्ट खबर