‘श्वेता— श्री फाउण्डेशन’लाई १९ लाख सहयोग प्राप्त

...

<pre><b>चैत, काठमाडौं ।</b> &nbsp;</pre><p style="text-align: justify; ">‘श्वेता—श्री फाउण्डेशन’लाई १९ लाख सहयोग रकम प्राप्त भएको छ । फाउण्डेशनलाई बिभिन्न सहयोगी मनहरुले सहयोग गरेको फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बताएकी छिन् । स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठको गृहजिल्ला सिन्धुपाञ्चोकको ‘एकिकृत माझी बस्ती’ निर्माणको लागि श्वेताले केहि समयअघि फाउण्डेशनले सहयोग गर्ने घोषणा गरेकी थिइन् ।</p><p style="text-align: justify; ">फाउण्डेशनलाई अमेरिका निवासी फाउण्डेशनका सदस्य श्री पराजुलीले ३ लाख, लक्ष्मी तामाङले १५ लाख बराबरको भौतिक सामाग्री, शान्ता बस्नेतले ५० हजार, ओरोही सुबेदीले ५० हजार सहयोग गरेको अध्यक्ष श्वेताले जानकारी दिएकी छिन् । उनले माझी बस्ती निर्माणको क्रममा अहिलेसम्म सहयोग गर्नुहुने सबै प्रति धन्यवाद ज्ञापन पनि गरेकी छिन् । भुकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने यस फाउण्डेशनको पहिलो उदेश्य हो ।&nbsp;</p>