चन्द्रागीरी महोत्सव – Press Meet

चन्द्रागीरी महोत्सवको अवसरमा काठमाडौंमा पहिलो पटक हुन लागेको गोरु जुधाई प्रतियोगीता र रेस्लिङ प्रतियोगीता, नयँ बर्षमा हुन लागेको बृहत्तर साँस्कृति लाईभ कन्सर्ट, र महोत्सव बारे पत्रकार सम्मेलन

स्थानः चन्द्रागीरी डाडा (केबलकार भएको स्थान)

समयः १ बजे

मितिः चैत २८ सोमबार

आयोजकः  बलामी फिल्म ईन्टरटेन्मेन्ट र चन्द्रागिरि नगरपालिका

नोटः आउने जाने बसको व्यवस्था, केबलकारको व्यवस्था छ । ईच्छुकसाथीहरू खबर गर्नुस । गाडी त्रिपुरेश्वरबाट १२ बजे चन्द्रागीरीतर्फ प्रस्थान गर्छ  ।

गाडीको व्यवस्थापन र जानकारीको लागि रोशन दानी ९८५१२४४७७१र९८४३१४९४४४

आयोजक समितिका संयोजक  समीर बलामी ९८५११६२३८४,