मनोज, प्रकाश र रेजिना इजरायल प्रस्थान

...

<pre><b>चैत, काठमाडौं ।</b> &nbsp;</pre><p style="text-align: justify; ">इजरायलमा हुने नेपाली सांस्कृतिक कार्यक्रमका लागी नेपाली कलाकारको टोली त्यसतर्फ प्रस्थान गरेको छ । नयाँबर्ष २०७४ को शुभकामना आदाप्रदान तथा पिडित अक्षयकोषको निम्ती मनोरञ्जन तथा सहयोगको लागी सम्पुर्ण नेपालीहरुको साझा साँस्कृतिक कार्यक्रम २०७४ नामको कार्यक्रमका लागी नेपालबाट हाँस्य कलाकार मनोज गजुरेल, लोक तथा दोहोरी गायक प्रकाश कटुवाल र गायिका रेजिना रिमाल र पप गायक मविन्द्र राई बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट इजरायल तर्फ लागेका हुन् । कार्यक्रम एनआरएन इजरायलले आयोजना गर्ने भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">साथै कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक ले जनाएको छ । कार्यक्रम यहि आउँदो १४ अप्रिल शुक्रबारको दिन सिक्ठी वाईजमेन स्टेट तेलअभिभमा साँझ साढे ७ बजेबाट हुने बताइएको छ ।</p>