अशिष्मा र अनुको होल नाइट डान्स (भिडियो)

...

<pre><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय चर्चामा रहेका नायिका अशिष्मा नकर्मी र अनु शाहको डान्स रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा गायक तथा संगितकार अनिश श्रेष्ठको संगीत रहेको होल नाईट डान्स बोलको यस गीतमा स्मिता घिमिरेले स्वर दिएकी छिन्। यस गीतमा अजित रेग्मीको र्याप तथा आमोश तामाङको एरेन्ज रहेको छ ।विशेषगरी पार्टी डान्सका लागि लक्षित यस गीतको भिडियोमा अशिष्मा र अनुको फुल मस्ती देख्न सकिनेछ्। भिडियोलाई पासाङ लामाले निर्देशन गरेका हुन्। &nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/7fBavMXoRjc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>