‘बाहुबली २’ को नयां पोस्टरमा प्रभासको यस्तो रुप

...

<pre><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय बलिउड नगरीमा ‘बाहुबली २’को निकैनै चर्चा परिचर्चा चलेको छ। दर्शकहरुमाझ निकैनै प्रतिक्षित बनेको छ यो फिल्म। केही समयअघि रिलिज भएको फिल्मको ट्रेलरले पनि दर्शकको मन जित्न सफल भएको छ। यसैविच हालै फिल्मको नयां पोस्टर रिलिज गरिएको छ।फिल्म निर्माण पक्षले &nbsp;बाहुबली नामको अफिसियल अकाउन्टबाट पोस्टर ट्वीट गरेका छन्। सार्वजनिक पोस्टरमा बाहुबली अर्थात प्रभास युद्धको मैदानमा जाँदै गरेको देखिएका छन् ।</p><p style="text-align: justify; ">&nbsp;प्रभास, अनुष्का शेट्टी, तमन्ना भाटिया, सत्यराजलगायतको मुख्य भूमिका रहेको यस फिल्म २८ अप्रिलमा रिलिज हुँदैछ ।एजेन्सी</p><div style="text-align: justify; "><br></div>