सरल तर मन छुने कथा :लभ लभ लभ ,कतिको तान्ला दर्शक?

चैत, काठमाडौं।

नयाँ वर्षको अवसर पारेर प्रर्दशनमा आउन लागेको चलचित्र  ‘लभ लभ लभ’ को बुधबार साँझ प्रेस शो गरिएको छ । दरबारमार्गस्थित क्युज सिनेमा हलमा गरिएको चलचित्रको प्रिमियर शोले उपस्थित अधिकांशबाट राम्रो  प्रतिक्रिया पाएको छ। प्रिमिएर हेरेर निस्किएका अधिकांशले  सरल कथामा आधारित रहेर मन छुने उत्कृष्ठ  चलचित्र बनेको भन्दै निर्देशक दिपेन्द्र के खनाल सहित निर्माण पक्षलाई बधाई दिएका छन्। चलचित्रका मुख्य कलाकार सुरज पाण्डे र स्वस्तिमा खड्का को मित्रता, प्रेम र त्यागको सेरोफेरोमा घुमेको चलचित्रले सजिलै दर्शकको आँखा रसाउने बताइएको छ। चलचित्रमा समावेश संवादहरुले पनि दर्शकको मन जित्ने देखिन्छ्।
सर्मिला पाण्डेको निर्माण रहेको यस चलचित्रमा  स्वस्तिमा र सुरजको अलावा  रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, लक्ष्मी भूषाल, ए गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । निरज कंडेलको सिनेम्याटोग्राफी, सूर्य थोकरको द्धन्द्ध निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा सुरेश राईले संगीत दिएका छन्।

प्रिमियर शो बाट अपेक्षित दृष्टिबाट हेरिएको यस चलचित्रले दर्शकको मन कति जित्ला त यो भने पछि थाहा हुनेछ।  बैशाख १ गते बाटै दिपेन्द्र लामा द्वारा निर्देशित चलचित्र 'घामपानी' र शुशिल पोखरेलद्वारा निर्माण गरिएको एवं जगदिश्वर थापाले निर्देशन गरेको चलचित्र 'राधे' प्रदर्शनमा आउँदैछन् ।