‘सायद २’ को ट्रेलर सार्वजनिक (भिडियो)

...

<pre><b>वैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">दुर्गिस फिल्मस्को ब्यानरमा सुनिल रावलको निर्माण तथा &nbsp;पुष्पराज न्यौपानेको निर्देशनमा बनेको चलचित्र ‘सायद २’को ट्रेलर रिलिज भएको छ। &nbsp;इन्टरनेशनल क्लब, सानेपामा नयाँ बर्षको अवसर पारेर ‘न्यू इयर इभ-म्यूजिकल नाइट’ कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले &nbsp;ट्रेलर सार्वजनिक गरेको हो ।</p><p style="text-align: justify; ">चलचित्रमा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे लगायतका कलाकारको मुख्य अभिनय रहेको &nbsp;छ । युवा पुस्ताहरु विचको आर्कषण,प्रेम,च्यालेन्ज,बदलामा आधारित यस चलचित्र असार ३० गतेबाट प्रर्दशनमा आउने भएको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/AkJGJuF9FzQ" width="640" height="360" class="note-video-clip"></iframe><br></p>