फिल्म मेकरलाई धम्काएको भन्दै संजय विरुद्ध वारेन्ट जारी

...

<pre><b>वैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलीउड एक्टर संजय दत्तको विरुद्ध &nbsp;जमानत दिन नमिल्ने वारेन्ट जारी भएको छ। भारतीय मिडिया न्यूज एजेंसी एएनआई का अनुसार उनलाई &nbsp;शकील नूरानीलाई धम्की दिएका कारण वारेन्ट &nbsp;दर्ता गरिएको हो। &nbsp;मुंबईको अंधेरी मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टले &nbsp;वारेन्ट जारी गरेको हो। यस अघि पनि कोर्टले संजय विरुद्ध &nbsp;सम्मन जारी गरिसकेको थियो।&nbsp;</p><p style="text-align: justify; ">तर यो मामला भने २००२ को हो। &nbsp;शकील नूरानीले संजय लाई आफ्नो फिल्म 'जान की बाजी' का लागि ५० लाख दिएर साइन गराएका थिए। पछि नूरानीले संजय ले फिल्म बिचमै छोडेको आरोप लगाएका थिए। जसका कारण नुरानीलाई ५ करोड नोक्सान भएको थियो।&nbsp;</p><p style="text-align: justify; ">यतिवेला &nbsp;शकीलले संजयलाई सम्पर्क गर्न खोज्दा संजयले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। एजेन्सी</p>