रमेशराज लाई जन्मदिनमा ‘बहुला’ बनाउने को ? (भिडियो)

बैशाख, काठमाडौं ।

नेपाली आधुनिक तथा लोकगीत क्षेत्रमा संगीतकार र गायकको रुपमा स्थापित नामहो रमेशराज भट्टराई । रमेशले अहिलेसम्म सयौं गीतहरुमा संगीत र दर्जनौं गीतहरुमा स्वर दिइसकेका छन् । यीनै गायकले आज आफ्नो जन्मदिनको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् । प्राय नाँचौं नाँचौ लाग्ने गीत गाएर दर्शक तथा स्रोताको मन जितेका रमेशराजले यसपटक पनि 'बहुला' बोलको गीत सार्वजनिक गरेका हुन् ।

करिब साढे चारमिनेटको उक्त गीतमा रमेशराजको एकल आवाज रहेको छ भने लय शब्द पनि रमेशराजकै रहेको छ । रमेशराजले केहि दिनअघि देखि आफ्नो जन्मदिनमा यस गीत रिलिज गर्ने जानकारी दिएका थिए ।

Lyrical Video Song