‘मेरी कुसुम’मा कसको कारण बदलिए मोहन (भिडियो)

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify; ">जेठ २५ गतेबाट नेपालभर प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘मेरी कुसुम’ को गीत सार्वजनिक भएको छ। प्रर्दशनको लागि प्रचारप्रसारमा जुटिरहेको निर्माणपक्षले चलचित्रमा समावेश &nbsp;‘म त बदलिए तिम्रो कारण’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो। टंक बुढाथोकीको संगीत तथा शब्द रहेको यस गीतमा स्वरमा टंकलाई मेलिना राईले साथ दिएकी छिन्। चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रलाई एन आर एन घिमिरेले निर्देशन गरेका हुन्।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/qELfAxxfdf4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>