काठमाडौंको उपमेयरमा उम्मेदवार बन्दै रेखा

...

<pre><b>बैशाख, काठमाडौ।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय चलचित्रको साथसाथै राजनीतिक पार्टीमा पनि सक्रिय रहेकी नायिका हुन् रेखा थापा। राप्रपाकी केन्द्रीय सदस्यको रुपमा रहेकी उनी अब हुने स्थानिय निर्वाचनको चुनावमा पनि उम्मेदवार हुने भएकी छन् । पार्टीले उनलाई काठमाडौं महानगरपालिकाको उपमेयरमा उठ्नका लागि तयारी गरिरहेको बताइएको छ। राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपपेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।</p>