राजेशको स्टाटस माथि करिश्माको यस्तो चुनौती

बैशाख, काठमाडौं।

सोमवार  राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतकी महिला तथा बालिबालिका राज्यमन्त्री कृष्णा राजले विमानस्थलमा स्वागत गरेपछि राष्ट्रपतिको अपमान भएको भन्दै सामाजिक सञ्जालहरुमा यतिवेला चर्को आलोचना भइरहेको छ। यसैविच महानायक राजेश हमालले पनि सोमबार राती फेसबुकमा  स्टाटस लेख्दै राष्ट्रपतिको अपमान भएको जिकिर गरेका छन्। तर भारतको त्यस प्रकारको सत्कारले नेपालको सार्वभौम र स्वतन्त्रतामा आँच पुगेको भन्दै  महानायक हमालले गरेको पोस्ट पश्चात हमाललाई अभिनेत्री तथा नयाँ शक्तिकी सदस्य करिश्मा मानन्धरले एक चुनौती दिएकी छिन्।
करिश्मालेआफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै महानायकलाई देशको चिन्ता भएमा चुनाव लड्ने चुनौती दिएकी छिन्। करिश्माले लेखेकी छिन्  -‘राजेश हमाललाई सुझाव, यदि हजुरलाई नेपाली समाज र देशका चिन्ता छ भने काठमाण्डौंबाट मेयरको लागि स्वतन्त्र चुनाव लड्नुस् मेरो भोट तपाईंलाई हुनेछ ।’

यतिवेला करिश्माले  हमाललाई दिएको यस्तो खालको चुनौतीे सामाजिक संजालमा थप चर्चाको विषय बनेको छ।