यस्तो छ विल्सनको ‘रातो घर’को ट्रेलर (भिडियो)

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p><p style="text-align: justify;">चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईको निर्माण तथा सुरज सुब्बा नाल्बो को निर्देशनमा बनेको चलचित्र 'रातो घर' को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको दोश्रो ट्रेलर रिलीज गरिएको हो ।सार्वजनिक ट्रेलरमा विल्सनको दमदार प्रस्तुति देख्न सकिन्छ्।&nbsp;<br>मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको यस चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ । चलचित्र जेठ १९ मा रिलीज हुँदैछ ।</p></p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/vLpYXT03thA" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp;</p>