काठमाडौंमा हर्न निषेध भन्दै भद्रगोलका सीतेबा स्कुटीमा लठ्ठी बोकेर हिड्न थाले (भिडियो)

बैशाख, काठमाडौं । (गसिप)

नयाँबर्ष ०७४ बाट काठमाडौं भित्र सवारी चलाउँदा हर्न बजाउन पाईदैन ।  काठमाडौंको ध्वनी प्रदुषणलाई कम गर्नका लागी ट्राफिक नियम कडा गरेसँगै कतिले यसलाई राम्रो पक्ष भनेका छन् भने कतिले यो गर्नु उपयुक्त नहुने पनि बताएका छन् ।

यसका साथै पछिल्लो समय सामाजिक सञ्जालमा यहि बिषयलाई ब्यंग्य बनाएर बिभिन्न कार्टुन तस्बिरहरु आउन थालेका छन् । काठमाडौंको जाम त्यसैगरी मानिस सडकमै हिडडुल गर्ने भएकोले हर्नको आवश्यक हुने भन्दै हर्नको सट्टा सवारीमा लठ्ठी लिएर अगाडिको मानिसलाई घोचेको तस्बिरहरु भाईरल बन्दै गएका छन् ।

यसैबिच हाँस्य टेलिसिरियल भ्रदगोलका कलाकार सीतेबा (मधुसुधन पाठक) ले पनि स्कुटर चलाउदा लठ्ठी बोकेर हिडेका छन् र अगाडी आउने मानिसलाई त्यहि लठ्ठीले घोच्दैछन् । यो एउटा रमाइलोका लागी गरिएको ब्यंग्य भिडियोमात्र हो ।

मधुसुधनसँग काठमाडौंमा हर्न निषेधको बिषयमा गरिएको कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।