Keki Adhikari

नायिका केकी अधिकारीले अभिनय गरेका चलचित्रले बक्स अफिसमा खासै ठुलो ब्यापार गर्न नसकेपछि उनलाई चलचित्रमा अभिनय गर्ने अफर आईरहेका हुन्छन् । साथै उनले अभिनय गरेको पछिल्लो चलचित्र घामपानी हो, जुन अहिले चलचित्र हलहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रमा केकी अधिकारी, दयाहांग राई लगायतको अभिनय रहेको छ ।

तस्बिरः आर्टिस्ट खबर