पुनमको हट एपलाई गुगलले गर्यो प्रतिबन्ध

...

<pre><b>बैशाख, काठमाडौ।</b></pre><p style="text-align: justify; ">बलिउडमा आफ्नो बोल्ड अन्दाजका कारण चर्चामा &nbsp;आइरहने &nbsp;मोडल पूनम पाण्डेले लन्च गरेको एप गुगलले रोक लगाएको छ। सोमबार उनले आफ्नो एप लन्च गर्दै आफ्ना बोल्ड तथा हट तस्विरहरु प्रमोशन गरेकी थिईन।तर एप लन्चको &nbsp;केही समयमै गुगलले उनको एप प्रतिबन्ध गरेको छ।&nbsp;</p><p style="text-align: justify; ">पुनम आफैले सामाजिक संजाल मार्फत आफ्नो एप प्रतिबन्ध भएको जानकारी दिएकी छिन्। सामाजिक संजालमार्फत &nbsp;‘गुगलले आफ्नो &nbsp;एपलाई सस्पेन्ड गरेको जानकारी दिंदै उनले &nbsp;एन्ड्रोइड यूजरहरुले उनको &nbsp;वेवसाइटबाट एप &nbsp;डाउनलोड गर्न सक्नेबताएकी छिन्। एजेन्सी</p>