सलमानको आवाजमा एनिमेटेड फिल्म ‘हनुमान द दमदार’

...

<pre><b>बैशाख, काठमाडौ।</b></pre><p style="text-align: justify; ">&nbsp;फिल्म बजरंगी भाइजानमा हनुमानको भक्त बनेका सुपरस्टार सलमान खान यतिवेला हनुमानको भुमिकामा देखिएका छन्। तर हनुमानको रोलका लागि उनले अभिनय नभई केवल आवाज दिएका छन्। रुचि नरेनको निर्देशनमा बनेको हनुमानमा आधारित एनिमेशन फिल्म ‘हनुमान द दमदार’ मा &nbsp;सलमान खानको आवाज रहेको छ्। फिल्मको हालै ट्रेलर रिलिज भएको छ। ट्रेलरमा सलमानको प्रख्यात संवाद पनि सुन्न सकिन्छ्। सलमानले यसरी कुनै एनीमेटेड फिल्मका आवाज दिएको यो पहिलो पटक हो। १९ मे मा रिलिज हुने भनिएको यस फिल्ममा रवीना टंडन, जावेद अख्तर, मकरंद देशपांडे र विनय पाठक को पनि आवाज सुन्न सकिनेछ। &nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/Hp_5OIBRouY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>