बेइजिङ फिल्म फेस्टिभलमा ‘दंगल’,आमिरले नै पाएनन टिकट

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउड स्टार आमिर खानका फिल्महरुले इन्डियामा मात्र नभई विदेशमा पनि निकै स्थान पाउने गर्छ। उनको फिल्मले चीन मा पनि निकै राम्रो व्यापार गर्दै आएको छ। यसकारण उनको पछिल्लो फिल्म दंगल बेइजिङ इन्टनेशनल फिल्म फेस्टिभलको सातौं संस्करणमा हिस्सा लिने भएको छ। बताइएअनुसार फिल्मको स्क्रीनिंग को लागि थिएटर हरुमा हाउसफुल भइसकेको छ। जसका कारण स्वयं आमिरलाई पनि &nbsp;फिल्मको टिकट मिलेको छैन्। कुश्ती कोच महावीर सिंह फोगाट को जिवनमा आधारित यस फिल्मले बलिउडमा पनि राम्रै स्थान बनाएको थियो। दंगल एक मात्र इन्डियन फिल्म हो जसले चीनको यति ठुलो फेस्टिभलमा आफ्नो स्थान बनाउन सफल भएको छ। यस अघि पनि आमिरको फिल्म थ्री इडियट,पीके र धुम ३ ले चीनमा व्यवसायिक सफलता प्राप्त गरेको थियो।<br></p>