‘डायरी’को पोस्टर रिलिज,देखिइनन रेखा

...

<pre><b>बैशाख,काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">'नोभेम्बर रेन'की डल्ली छुल्ठिम गुरुङको निर्माणमा बनेको चलचित्र 'डायरी'को पोस्टर रिलिज भएको छ। जेठ ५ देखि प्रर्दशनमा आउने यस चलचित्रको यस अघि टिजर गीत तथा ट्रेलर सार्वजनिक भइसकेको छ।जसले निकैनै चर्चा बटुलिरहेको छ। नायिका रेखा थापाको खलनायक भुमिका रहेको यस चलचित्रको पोस्टरमा भने मुख्य कलाकार द्वय छुल्ठिम र सन्नी सिंह देखिएका छन्। सार्वजनिक दुवै&nbsp; पोस्टरमा रेखा देखिएकी छैनन्। कुनै समयमा रेखाकै नाम बाट चलचित्र चल्छ भन्नेहरुका लागि भने यो पोस्टरले सोच्न बाध्य बनाएको छ। &nbsp;चलचित्रलाई अनिल योन्जनले निर्देशन गरेका हुन्।&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/64db3b0e4a24135d244aa3d980fd19531492944910.jpg" style="width: 400px;"><br></p>