सलमान र लुलिया विच विवाद,रोकियो दबंग टुर

...

<pre><b>बैशाख,काठमाडौ।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउडका स्टार सलमान खान र उनकी कथित प्रेमिका लुलिया वन्तुरको सम्बन्धको बारेमा मिडियामा निकैनै चर्चा हुने गर्छ। उनीहरुले यस सम्बन्धको बारेमा अहिले सम्म केही नभनेपनि लुलियाको सलमानसंगको निकटताले भने उनीहरुको सम्बन्धलाई झन उर्जा दिन थालेको छ।&nbsp;</p><p style="text-align: justify; ">तर हालै भारतीय मिडियामा उनीहरुका बारेमा चकित पार्ने खवर बाहिरिएको छ। बताइएअनुसार सलमान हाल मलेशियामा भइरहेको दबंग टुरमा व्यस्त छन्। यस टुरमा उनको साथमा लुलिया&nbsp;का साथै सोनाक्षी सिन्हा, बादशाह, डेशी शाह, मनीश पाल र तमन्नाको प्रस्तुति रहनेछ। तर खवर अनुसार टुरको दौरान सलमान र यूलिया को बिच विवाद भएपछि आयोजकले शो पछि सार्नु परेको छ।लुलिया&nbsp;&nbsp;यो कन्सर्टमा गीत गाउन चाहन्थिन तर सलमानले उनलाई गीत गाउन मनाही गरेका छन्। जसका कारण उनीहरु एक अर्कासंग चिच्याउन थालेका थिए। उनीहरुको यो विवाद पछि अन्य स्टारहरुले पनि सम्झाउने कोशिस गरेका थिए तर लुलियाले शो नै छोडेर गईन्। जसका कारण शो पोस्टपोन्ड भएको छ। &nbsp;&nbsp;एजेन्सी</p><p><img src="http://artistkhabar.com/uploads/posts/d5b13777b13d12504540c6acc12b5dfa1493016012.jpeg" style="width: 500px;"><br></p>