वरुण र आलियाले गरे संगै काम नगर्ने निर्णय

...

<pre><b>बैशाख,काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड फिल्म 'स्टूडेन्ट अफ द ईयर', 'हम्प्टी शर्मा की दुल्हनिया', 'बद्रीनाथ की दुल्हनिया' बाट फ्यानहरुको रोजाईमा पर्न सफल जोडी आलिया र वरुणले अब एक साथ काम नगर्ने निर्णय गरेका छन्। फ्यानहरुका लागि यो खवर दुखद लाग्न सक्छ तर उनीहरु केवल केही समयका लागि मात्र फिल्ममा एकसाथ नआउने भएका हुन्। मिडियाका अनुसार हरेक कुरा अति भएको नराम्रो हुने हुनाले उनीहरुले आफ्नो जोडिलाई विश्राम दिन लागेका छन्। &nbsp;लगातार जोडीको रुपमा आउँदा फ्यानहरुमा चर्चा कम हुने सोचेर उनीहरु केही समयका लागि एक साथ काम नगर्ने भएको हुनसक्ने मिडियामा जनाइएको छ। &nbsp;वरुण यतिवेला ज्याकलीन फर्नान्डिज र तापसी पन्नू को साथमा 'जुडवा २' गर्दैछन।त्यस्तै आलिया 'ड्रेगन'मा रणबीर कपूर र &nbsp;'गुल्ली ब्वाइ' मा रणवीर सिंह को साथमा देखिँदैछन्। एजेन्सी</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/e6cf8bfedecb521fc47abba85520e76c1493183139.jpg" style="width: 655px;"><br></p>