‘ह्याप्पी वर्थ डे टुयु’ इन्दिरा

...

indira joshi brith day

साउन, काठठमाडौं । गायिका इन्दिरा जोशिले आफ्नो जन्मदिन मनाएकी छिन् । नेपाली गित संगित क्षेत्रमा रातो घाँगर भन्ने गितबाट एकाएक चर्चामा आएकाी इन्दिरालाई उद्रेको चोलीले अझ चर्चामा ल्यायो ।

गायका इन्दिराले गएको शनिबार आफ्नो जन्मदिन आफ्ना साथीभाईसँग मनाएकी हुन् । उनले आफ्नो फेसबुक मार्फत आफ्नो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

singer indira joshi birth day celebration
कुनै पनि देश बिदेशको कार्यक्रममा इन्दिरालाई गाउनकै लागि धेरै माग भएको पाईन्छ । इन्दिरा जब स्टेजमा प्रवेश गरेर गाउँन थाल्छिन् तब उनले गायन सँगै कम्मर मर्काउदै डान्स कला पनि प्रदर्शन गर्छिन जसले गर्दापनि उनलाई नेपाली साकिराको उपनाम पनि दिने गरेको पाईन्छ ।

indhira joshi - item dance hot