‘शुन्य शुन्य’ मा रिमा र विकासको कस्तो माया ?(भिडियो)

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">अनुब पाण्डे र आगा लामाको स्वरमा “शुन्य शुन्य” बोलको म्युजीक भिडीयो रिलीज भएको छ । रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको म्युजीक भिडीयोलाई शान थापाले तयार पारेका हुन् ।‘जरुरि छैन मायामा सात जुनी जिउन एक पल आफ्नो मायालाई समर्पित गर’ भन्ने भावमा तयार पारिएको&nbsp;म्युजीक भिडीयोमा रिमा बिस्वकर्मा र बिकास लामिछानेको अभिनय देख्न सकिन्छ । टौवा क्रियसनले तयार पारेको म्युजीक भिडीयोमा मिलन शंकरको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन रहेको छ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/3Jd7qaRB0FM" width="640" height="360" class="note-video-clip"></iframe><br></p>