अपेक्षा र रेचललाई ‘स्कुल ग्लोरी नेपाल २०१७’ को ताज

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify; ">जी इलेभन नेपालद्वारा आयोजित प्रतियोगिता &nbsp;‘स्कुल ग्लोरी नेपाल २०१७’ सम्पन्न भएको छ। प्रतियोगितामा सिनियर तर्फको उपाधि सर्दिप बोडिङ स्कुलकी अपेक्षा र जुनियर तर्फको उपाधि प्रोमिनेन्ट किड्स स्कुलकी रेचलले उत्कृष्ट घोषित भएका छन्।प्रतियोगीतामा अपेक्षाले &nbsp;९ र रेचलले १५ स्पर्धिलाई पछि पार्दै &nbsp;‘स्कुल ग्लोरी नेपाल बनेका हुन्। उनीहरुलाई सशस्त्र प्रहरी वलका पुर्व महानिरिक्षक शैलेन्द्रकुमार श्रेष्ठले ताज लगाइ दिए।&nbsp;</p><p style="text-align: justify; ">हेयर स्टाइलीष्ट निल डेविट कटुवाल, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, कलाकार रोहीनी भट्टराई, इञ्जिनियर रामहरि फूँयाल लगायतको निर्णायकतामा सम्पन्न प्रतियोगितामा सिनियर तर्फ आयुष श्रेष्ठ फस्ट रनरअप, उमा विकी सेजल ओली सेकेण्ड रनरअप भएका छन् । त्यस्तै जुनियर तर्फ प्रथा धमलाले फस्ट रनरअप र लियोन लामा दोङ र मरिना भण्डारीले &nbsp;सेकेण्ड रनरअप को उपाधि पाएका छन्।&nbsp;</p><p style="text-align: justify; ">कार्यक्रममा बिजेताले ३० हजार, फष्ट रनरअपले २० हजार, सेकेण्ड रनरअपले १० नगद समेत जितेका थिए ।</p>