रहेनन बलिउड अभिनेता विनोद खन्ना

...

<pre><b>बैशाख, काठमाडौं</b></pre><p>बलिउड नायक विनोद खन्नाको निधन भएको छ।केही दिनदेखि अस्वस्थताका कारण अस्पतालमा उपचाररत खन्नाको ७० वर्षको उमेरमा आज निधन भएको भारतीय मिडियाले जनाएको छ। अभिनेता खन्ना क्यान्सरका कारण विरामी परेका थिए।करिब १५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका विनोदका फिल्महरुमा मेरे अपने, हेरा फेरि, इन्साफ,सत्यमेव जायते आदि फिल्महरु सुपरहिट छन्। उनको पछिल्लो समय शाहरुख खानको साथमा फिल्म दिलवालेमा अभिनय गरेका थिए। एजेन्सी</p>