सलमानको बुबा बनेका थिए विनोद खन्ना

बैशाख, काठमाडौं ।

बलिउडका चर्चित अभिनेता विनोद खन्नाको बिहिबार निधन भयो । केहि समयदेखी क्यान्सरसँग लडिरहेका खन्नाको ७० बर्षको उमेरमा निधन भएको हो ।

सलमानको बुबा बनेका थिए

अभिनेता खन्नाले बलिउडका १५० चलचित्रमा अभिनय गरिसकेका थिए । बलिउडका थुप्रै चर्चित कलाकारसँग काम गरेका खन्नाको जोडी सुपरस्टार अमिताभ बच्चनसँग खास रहन गयो । उनले अमिताभसँग  ‘खून पसीना’, ‘हेरा फेरी’, र ‘मुकद्दर का सिकंदर’ जस्ता चलचित्रले बक्स अफिसमा हंगामा नै मच्चाएका थिए । साथै पछिल्लो समयको कुरा गर्दा खन्नाले केहि चलचित्रहरुमा अभिनय गरेका छन् । उनले स्टार सलमानखान सँग पनि काम गरे । बान्टेड, दबंग र दबंग २ मा सलमानको पिताको भुमिका निभाएका थिए । साथै सन् २०१५ को शाहरुखको चलचित्र दिलवालेमा पनि खन्नाले अभिनय गरेका थिए ।

- एजेन्सी ।