सन्ध्याको गीतमा झल्कियो राष्ट्रिय भाव (भिडियो)

बैशाख, काठमाडौं ।

नेपाली संगीत क्षेत्रमा विभिन्न विषयवस्तु मा केन्द्रित रहेर गीत संगीतहरु बन्दै आउने क्रममा केही कलाकारहरुले देशप्रेम लाई समेटेर एक गीत तयार पारेका छन्। बुद्ध जन्मेको देशमा आँखा लगाउनेहरुका लागि खबरदारी गर्दै नेपालको भेषभुषा संस्कृति रहनसहन लाई समेटेर तयार पारिएको 'यो मेरो देश..' बोलको गीत बजारमा आएको छ। आभा मुकारुङ,भबीन ढुंगाना,तारा लक्सम, र कला राई को संयुक्त आवाजमा रहेको यस गीतमा सन्ध्या आचार्यको शब्द तथा बालन्द राई को संगीत रहेको छ।

वल्र्ड कभर मिडिया प्रालिको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियोलाई विरेन्द्र भाट 'विपिन' ले निर्देशन तथा सम्पादन गरेका हुन्। गीतको भिडियोमा हेमा ढुंगाल,रमेश सोडारी,दिपक दुलाल,आकाक्षा बस्नेत को अभिनय रहेको छ। गीतको भिडियोमा कलाकारहरुको देशभक्तिको भाव देख्न सकिन्छ्।