धुर्मुस सुन्तली साँझका लागी कलाकारको टोली जापान प्रस्थान

बैशाख, काठमाडौं ।

जापानमा हुने धुर्मुस सुन्तली साँझ २०७४ का लागी कलाकारको टोली जापान प्रस्थान गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थका लागी हुन लागेको उक्त साँझका लागी नेपालबाट फाउण्डेसनका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को साथमा अन्य केहि कलाकारहरु पनि सँगै छन् ।

टोकियोमा ३० अप्रिलमा हुने धुर्मुस सुन्तली साँझका लागी शुक्रबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट धुर्मुस सुन्तली सँगै पप गायक दिपक बज्राचार्य, सञ्चारकर्मि दिनेश डिसी र मेरीबास्सैका कालकार दिपक आचार्य (बांगे बा) जापान प्रस्थान गरेका हुन् । कार्यक्रममा समाजसेवामा सक्रिए रहेका धुर्मुस सुन्तलीलाई सम्मान पनि गरिने आयोजकले बताएको छन् ।