‘दर्पण छायाँ २’ बन्ने

...

Dilip raymajhi

काठमाडौं । एक समय निकै चर्चित चलचित्र दर्पण छायाँको सिक्वेल बन्ने भएको छ । निर्माता एवं निर्देशक तुलसी घिमिरेले कलाकार दिलिप रायमाझि र उत्तम प्रधान लाई लिएर दर्पण छायाँ २ बनाउने भएका हुन् । उनले गएको साता दर्पण छायाँ २ नाम चलचित्र बिकास बोर्डमा दर्ता गराई सकेका छन् । चलचित्रका पुराना कलाकार दिलिप र उत्तमलाई लिइने भएपनि निरुता भने बाहिरीएकी छिन् । नयाँ अभिनेत्रीको खोजी भईरहेको निर्माता घिमिरेले बताएका छन् ।

फिल्मको स्क्रिप्ट तयार भईसकेको छ ।