<pre><b>बैशाख, काठमाडौं। </b></pre><p>टर्कीमा मे ५ देखि १५ सम्म आयोजना हुन गइरहेको ‘लिटिल मिस वल्र्ड युनिभर्स २०१७’ प्रतियोगितामा नेपालको तर्फबाट विशेषता बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् । प्रतियोगीताका लागि उनी ५ मेमा टर्की जाने इप्लानेटका सन्तोस सापकोटाले बताएका छन्। जोन डुवे स्कुल बालुवाटार कक्षा ५मा अध्यायनरत बुढाथोकी पाँचौ ‘जुनियर ब्याटल–२०१७’की विजेता हुन् । यस अघिको प्रतियोगितामा लिटिल मिस नेपाल दृष्टि दाहालले प्रतियोगीतामा सहभागी जनाउदै शिर्ष उपाधि समेत जितेकी थिईन्।</p><p><img src="http://artistkhabar.com/uploads/posts/76f6ebaab87fb38dd6e6d0bb735776d01493809413.jpg" style="width: 1035px;"> </p><p>प्रतियोगितामा विशेषताले नेपाली कलासंस्कृति झल्कने पहिरन र नृत्य प्रस्तुत गर्ने छिन्। </p>







२० बैशाख २०७४, बुधबार ११:०३ 








