बलिउडकी प्रियंका चोपडाकी आमासँग निरुताको यस्तो तस्बिर

बैशाख, काठमाडौं।

नेपाली चलचित्र क्षेत्रमा कुनै समयमा निकैनै रुचाइएकी नायिकाको रुपमा चिनिएकी नायिका हुन निरुता सिंह। तुलसी घिमिरे द्वारा निर्देशित चलचित्र 'दक्षिणा' बाट डेब्यु गरेकी निरुताले धेरै हिट चलचित्रहरुमा अभिनय गरेकी छिन्। तर सन २००८ मा इन्टेरियर डिजाइनिङ्ग सिक्न  मुम्बई गएपछि भने उनलाई दर्शकहरुले पर्दामा देख्न पाएका छैनन्।

यतिवेला भने उनी दार्जिलिंगमा छिन्। हालै उनले आफ्नो इन्स्ट्राग्राममा बलिउडकी नायिका प्रियंका चोपडाकी आमा मधु चोपडा संगको तस्विर शेयर गरेकी छिन्।तस्विर संगै उनले क्याप्सनमा मधुको प्रशंसा गर्दै उनलाई भेट्दा आफु निकै आभारी हुने जनाएकी छिन्। जसबाट निरुताको चोपडा परिवार संगको निकटता अनुमान गर्न सकिन्छ्।

प्रियंका चोपडा यतिवेला होम प्रोडक्शनबाट भारतका विभिन्न भाषामा चलचित्र बनाइरहेकी छिन्। गत वर्ष पनि प्रियंकाले निर्माण गर्न लागेको नेपाली चलचित्र पौवामा निरुताले अभिनय गर्ने भन्ने खवर बाहिरिएको थियो। निरुताले प्रियंकाको आमा मधु संगको फोटो शेयर गर्नुले निरुताले प्रियंकाको चलचित्रमा काम गर्न लागेको भन्ने अनुमान लगाउन सकिन्छ।