राजेश पायलको ‘सोइ ढोले’ मा विल्सन र एलिसा (भिडियो)

बैशाख, काठमाडौं।

चर्चित गायक राजेश पायल राई यतिवेला आफ्नो 'सोइ ढोले सोइ..' बोलको गीत लिएर दर्शक श्रोतामाझ आएका छन्। उभौली साकेलाको अवसर पारेर यस गीतको भिडियो पनि सार्वजनिक गरिएको छ। पूर्वी नेपालको राई संस्कृति झल्काउने यस भिडियोमा हाँस्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) र एलिशा राईको अभिनय रहेको छ।
विमल डाँगीको संगीतमा रहेको यस गीतमा स्वरमा राजेशलाई  वसन्ती राईले साथ दिएकी छिन्। विल्सन बिक्रमकै निर्देशनमा बनेको यस गीतको भिडियोमा कमल राईको नृत्य रहेको छ । अर्जुन तिवारीले खिचेको यस गीतको भिडियोमा भरत रेग्मीको सम्पादन रहेको छ।